टेकपाना
असोज २२, २०७७ १४:२१
काठमाडौं । डिजिटल केवल नेटवर्क सिम टिभीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना सार्वजनिक गरेको छ ।
याे याेजना अन्तर्गत सिम टिभीको वार्षिक रिचार्ज गर्दा ग्राहकले ठाउँ अनुसार ठूलो मात्रामा नगद छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
नगद छुटका साथ ग्राहकले सिम टिभी मार्फत सफा पिक्चर क्वालिटी, नयाँ-नयाँ एचडी र एसडी च्यानलहरु सस्तो मूल्यमा प्राप्त गर्नेछन् ।
यस योजनाको बारे नि:शुल्क रुपमा १६६००-१४४००० मा कल गरी थप जानकारी लिन सकिनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०