close

ब्रोडवे इन्फोसिसको पूर्ण छात्रवृत्ति तीनजनालाई

टेकपाना टेकपाना

पुस २, २०७७ १८:५२

ब्रोडवे इन्फोसिसको पूर्ण छात्रवृत्ति तीनजनालाई

काठमाडौं । २०७७ को दशैंमा ब्रोडवे इन्फोसिसले आयोजना गरेको ‘पोस्ट सेयरिङ एण्ड ट्यागिङ इभेन्ट’ का तीजना बिजेता घोषणा भएका छन् ।

बिजेता हुनेहरुमा आर्यन सिग्देल, गौतम तामाङ र कपिल कार्की रहेका छन् । बिजेताहरु आफूले इच्छाएको जुनसुकै कोर्समा पूर्ण छात्रवृत्ति पाएका छन् ।

ब्रोडवे इन्फोसिसले आप्mनो फेसबुक पोस्टलाई शेयर तथा ट्याग गर्नेहरुबाट बिजेताको चयन गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४