close

अब नेपाली भाषामा कोरियन सिरिज हेर्न सकिने

टेकपाना टेकपाना

पुस २६, २०७७ १६:१९

अब नेपाली भाषामा कोरियन सिरिज हेर्न सकिने

काठमाडाैं । नेपालमै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुने भएकाे छ ।

पुष २७ गते सोेमबारदेखि हरेक सोमबार वेलुकी ८ः३० वजे ‘ब्राइड अफ सेन्चुरी’ नामक सिरिज प्रशारण हुनेछ ।

रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१