काठमाडौं । नेपाली बजारमा धेरै बिक्री र प्रयोग हुने स्मार्टफोन हो, सामसङ । सबै प्रकारका प्रयोगकर्ताका लागि सामसङले फोन निर्माण गर्ने गर्छ ।
हालै कम्पनीले नेपाली बजारमा फ्ल्यागशिप ग्यालेक्सी एस २१ सिरिजका स्मार्टफाेन सार्वजनिक गरेकाे छ । रू. ८,३३३ देखि रू. २,४९,९९९ सम्मका सामसङ स्मार्टफाेन बजारमा उपलब्ध छ ।
कम्पनीले बेलाबेलामा आफ्ना ग्याजेटहरुको मूल्य समेत परिमार्जन गर्दै आएको छ । यस्तो छ सामसङका स्मार्टफोन, ट्याब र स्मार्टवाचको पछिल्लाे मूल्य सूची :