close

ईसेवाबाट फ्लाइट टिकेट खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउने अवसर

टेकपाना टेकपाना

चैत ६, २०७७ १३:२५

ईसेवाबाट फ्लाइट टिकेट खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउने अवसर

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले आफ्नो प्लेटफर्मबाट फ्लाइट टिकेट खरिद गर्दा शतप्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ ।

यसअन्तर्गत काठडमाडौंदेखि विराटनगर र विराटनगरदेखि काठमाडौंको टिकेट खरिदमा कम्पनीले शतप्रतिशत क्यासब्याक (३ हजार रुपैयाँसम्म) दिने भएको हो ।

चैत ९ गतेसम्म हरेक दिन २ जना विजेताले क्यासब्याक जित्न सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१