close

यस्तो छ नेपाली बजारमा रियलमी स्मार्टफोनको पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

साउन २१, २०७८ १०:१४

यस्तो छ नेपाली बजारमा रियलमी स्मार्टफोनको पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा रियलमी ब्राण्डका रियलमी स्मार्टफोनमा पछिल्लो समय आकर्षण बढिरहेको छ । नेपाली बजारमा रियलमीका १३ हजारदेखि ३४ हजार रूपैयाँसम्मका स्मार्टफाेन उपलब्ध छ ।

आउँदो एक वर्षभित्र नेपालमा दोस्रो मुख्य ब्राण्ड बन्ने उद्देश्यसहित रियलमीले केही दिनअघि मात्र शंकर ग्रुपसँग साझेदारसमेत गरेको छ ।

यसैबीच हामीले नेपाली बजारमा उपलब्ध भएका रियलमीका स्मार्टफोनको पछिल्लो मूल्य सूची तयार पारेका छौं ।

ModelPrice
Realme C2 (2GB/16GB)12,990/-
Realme C2 (2GB/32GB)14,390/-
Realme C2 (3GB/32GB)15,990/-
Realme C11 (2GB/32GB)14,990/-
Realme C11 2021 (2/32GB)12,990/-
Realme C12 (3GB/32GB)14,990/-
Realme C15 (4GB/64GB)18,590/-
Realme C3 (3GB/32GB)16,990/-
Realme 3 (3GB/32GB)16,590/-
Realme 3 (4GB/64GB)19,990/-
Realme 5 (3GB/64GB)20,990/-
Realme 5 (4GB/128GB)23,990/-
Realme 5i (4GB/64GB)20,790/-
Realme 5 Pro (4GB/128GB)31,500/-
Realme 5 Pro (4GB/64GB)26,990/-
Realme 6i (4GB/128GB)23,990/-
Realme 6 (6GB/128GB)32,990/-
Realme 7 (8GB/128GB)32,990/-
Realme 7i (8GB/128GB)29,990/-
Realme 8 (8GB/128GB) (New)35,990/-

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१