close

यस्तो छ नेपाली बजारमा भिभाे स्मार्टफोनको पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

भदौ ८, २०७८ ८:३६

यस्तो छ नेपाली बजारमा भिभाे स्मार्टफोनको पछिल्लो मूल्य सूची

काठमाडौं । बजारमा हरेक दिन कुनै न कुनै कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरिरहेका छन् । प्रयोगकर्ताले आफ्नो बजेट र आवश्यकता अनुसार स्मार्टफोन खरिद गर्ने अवसर पाएका छन् ।

यसबीचमा भिभो ब्राण्डका स्मार्टफोनमा पनि उपभोक्ताको आकर्षण बढ्दो छ । नेपाली बजारमा कम्पनीले विशेषगरी क्यामेरा पारखीका लागि नयाँ फोन ल्याउने गरेको छ ।

हुन त उसका फोनमा अन्य फिचर पनि आकर्षक पक्षका रूपमा रहने गर्छन् । नेपाली बजारमा हाल भिभोका ‘वाई’, ‘भी’ र ‘एस’ सिरिजका स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत १३ हजारदेखि ५० हजार मूल्य बराबरका स्मार्टफोन छन् ।

चाँडै नै नेपाली प्रयोगकर्ताका लागि भिभोका ‘वाई’ सिरिजमा नयाँ स्मार्टफोन आउने अनुमान गरिएको छ । यसैबीच हाल बजारमा उपलब्ध भिभो स्मार्टफोनको पछिल्लो मूल्य सूची प्रस्तुत गरेका छौं ।

ModelPrice Rs.
Vivo Y91c 2020 (2/32GB)12,999/- 
Vivo Y11 (3/32GB) 17,499/-
Vivo Y12 (3/64 GB)21,590/-
Vivo Y12s (3/32GB)17,999/-
Vivo Y15 (4/64GB)24,190/-
Vivo Y17 (4/128 GB)25,190/-
Vivo Y19 (6/128GB)27,990
Vivo Y20 (4/64GB)22,799/-
Vivo Y20 (3/64GB)19,990/-
Vivo Y30 (4/64GB)23,499/-
Vivo Y30 (4/128GB)23,499/-
Vivo Y20s (4/128GB)25,499/-
Vivo Y51 (8/128GB)33,499/-
Vivo Y53 (2/16GB)14,690/-
Vivo Y65 (3/16GB)18,890/-
Vivo Y81 (3/32GB)19,990/-
Vivo Y90 (2/32GB)14,490/-
Vivo Y93 (3/32GB)19,490/-
Vivo Y91 (3/64GB)25,190/-
Vivo Y95 (4/64GB)24,190/-
Vivo S1 Pro (8/128GB)36,790/-
Vivo V7 (4/32GB)27,290/-
Vivo V9 (4/64GB)36,640/-
VIvo V9 Youth (4/32GB)28,340/-
Vivo V11 (4/128GB)35,690/-
Vivo V11 Pro (6/28GB )49,490/-
Vivo V15 (6/64GB)41,990/-
Vivo V15 Pro (6/128GB)50,390/-
Vivo V17 Pro (8/128GB)52,490/-
Vivo V19 (8/128GB)45,999/-
Vivo V20 (8/128GB)44,990/-
Vivo V20SE (8/128GB)37,999/-
Vivo 21 (8/128GB)49,999/-
Vivo 21e (8/128GB)39,999/-

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१