close

सिस्टम अपग्रेड गर्दै खल्ती, आज राति २ घण्टा सेवा अवरुद्ध हुने

टेकपाना टेकपाना

पुस १९, २०७९ १४:२५

सिस्टम अपग्रेड गर्दै खल्ती, आज राति २ घण्टा सेवा अवरुद्ध हुने

काठमाडौं । डिजिटल वालेट खल्तीकाे सेवा सेवा आज राति १० देखि १२ बजेसम्म अवरुद्ध हुने भएको छ ।

सिस्टम अपग्रेड गर्न लागिएकाे जानकारी दिँदै कम्पनीले साे अवधिमा भुक्तानी सम्बन्धी सेवा अवरुद्ध हुन बताएकाे हाे ।

"खल्तीको सिस्टम अपग्रेडका कारण आज राति १० देखि १२ बजेसम्मका लागि सेवाहरू अवरुद्ध हुनेबारे जानकारी गराउँदछौँ," सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै कम्पनीले भनेकाे छ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०७९ १४:२५