close

काठमाडौंका ४४ ओटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने

टेकपाना टेकपाना

जेठ १५, २०८० १८:५२

काठमाडौंका ४४ ओटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने

काठमाडौं । सरकारले काठमाडौंका ४४ ओटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ । 

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । 

“काठमाडौं उपत्यक्ताभित्रका व्यस्त ४४ ओटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिनेछ,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १८:५८