close

हरेक आईटी कोर्षमा ३२ प्रतिशत छुट दिँदै ब्रोडवे इन्फोसिस

टेकपाना टेकपाना

साउन १०, २०८० १७:३

हरेक आईटी कोर्षमा ३२ प्रतिशत छुट दिँदै ब्रोडवे इन्फोसिस

काठमाडौं । आईटी ट्रेनिङ इन्स्टिच्युट ब्रोडवे इन्फोसिसले आफ्नो १६औं वार्षिकोत्सवको अवसर पारी नयाँ अफर घोषणा गरेको छ ।

कम्पनीले साउन ११ र १२ गते दुई दिनका लागि आईटी कोर्षमा ३२ प्रतिशत छुट दिने घोषणा गरेको छ । 

यसअन्तर्गत कम्पनीले सञ्चालन गरिरहेका हरेक आईटी कोर्षमा यो छुट दिने भएको हो । 

 आईटी क्षेत्रमा करियर बनाउन चाहने जोकोहीले यो मौकाको लाभ उठाउन सक्ने ब्रोडवेले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १७:१८