close

काठमाडौँ । गुगल म्यापमा धरहराको नाम परिवर्तन भएको छ । अहिले गुगल सर्च वा गुगल म्यापमा धरहरा टाइप गर्दा लोकेसनमा सेतो टावर लेखिएको देख्न सकिन्छ । आइतबार बिहानदेखि म्यापमा परिवर्तित नाम देख्न सुरु भएको हो । यो कसले र किन गरियो भन्ने विषयमा खुल्न सकेको छैन । अहिले ...