काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ आयातमा भारतीय एकाधिकार कायम राख्ने गरी चिनियाँ दूरसञ्चार सेवाप्रदायकलाई विभेद गरेको आरोप लागेको छ । कम्पनीले केही समय अघि आह्वान गरेको अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा चिनियाँ सेवा प्रदायकले आफूहरू सहभागी...
