काठमाडौं । गुगलले लगातार रुपमा जिमेल, गुगल ड्राइभ र गुगल डक्स सहित आफ्नो वर्क स्पेसका लागि नयाँ फिचर ल्याउँदै आएको छ । कम्पनीले सन् २०२० मै जिमेलका लागि ‘सर्च चिप्स’ रोलआउट गरेको थियो, जसले अट्याचमेन्ट, प्रेसक र अन्य डेटाको आधारमा सर्च रिजल्ट फिल्टर गर्न नि...