काठमाडौं । एप्पललका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले गत वर्ष ९९ मिलियन डलर (११ अर्ब ८८ करोड रुपैयाँ) पारिश्रमिक लिएको भन्दै आलोचना भएको छ । लगानीकर्तालाई विज्ञ सल्ला दिने संस्था ईन्स्टिच्युसनल शेयरहोल्डर सर्भिस (आईएसएस) ले टिम कुकले लिएको पारिश्रमिकले आफ्नो...