close

काठमाडौं । उत्तर कोरियाका ह्याकरले जापानबाट ९४ अर्ब बढीको क्रिप्टोकरेन्सी चोरी गरेको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार उत्तर कोरियासँग आबद्ध ह्याकरले जापानबाट सन् २०१७ देखि आजको दिनसम्म ७२ करोड १० लाख डलर (९४ अर्ब ७२ करोड ४९ लाख ८० हजार रुपैयाँ) बराबरको क्रिप्टो ...