काठमाडौं । सरकारले देशका मुख्य सहरहरूमा मेट्रो रेल तथा मोनो रेल सञ्चालनका लागि आवश्यक अध्ययन अगाडि बढाउने भएको छ । शुक्रबार संसद्मा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । “प्र...
