close

काठमाडौं । कुनै एउटा तस्वीरलाई एडिट गरेर आफूले चाहेको जस्तै बनाउन धेरै कुरा आवश्यक पर्छ । सबैभन्दा पहिले त फोटो एडिटिङको सीप हुनुपर्‍यो । सीपसँगै उक्त फोटो एडिट गर्ने सफ्टवेयर वा एपको पहुँच हुनुपर्‍यो । तर, पछिल्लो समय एआईको प्रयोग फोटो एडिटिङमा पन...