close

काठमाडौं । सरकारले सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र गोक्यो, थामेसहित देशका २२ भन्दा बढी धार्मिक तथा पर्यटकीय स्थानमा निःशुल्क वाई-फाई सेवा उपलब्ध गराउने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले चालू आव २०७९/०८० को बजेटमार्फत यो परियो...