close

काठमाडौं । नेपाल टेलिकमले गाउँगाउँसम्म जीएसएम तथा फोरजी सेवाको विस्तार भएसँगै आफ्नो पुरानो प्रविधि वाइम्याक्समा पूर्णरुपमा बन्द गरेको छ । वर्ल्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रोवेभ एक्सेस (वाइम्याक्स) फोरजीमै आधारित इन्टरनेट सेवा हो । टेलिकमले २०६९ कात्तिक २७ देखि सु...