काठमाडौं । तपाईँले हामीले आफ्नो साथमा १०-१५ वर्ष पुराना फोटोहरू राखेका हुन्छौँ । तर यससँगै त्यस्ता फोटोहरू खराब हुन थाल्छन् । यस क्रममा त्यस्ता फोटोको रङ्ग र चमक हराउन थाल्छ र पहिले जस्तो देखिन छोड्छ । तर एउटा यस्तो एप छ, जसले केही मिनेटमै तपाईँसँग भएको पुरानो फ...
