close

काठमाडौं । डिशहोम फाइबरनेटले साना तथा मझौला कम्पनीहरूका लागि एसएमई प्लान सार्वजनिक गरेको छ । कम्पनीले एफयूपी नलाग्ने प्रिमियम स्टेबल ब्याण्डविथ सहितका आकर्षक प्याकेज ल्याएको हो । जसमा ग्राहकले अनलिमिटेड युज, मल्टिपल युजर सपोर्ट, पब्लिक आईपी किन्न मिल्ने, डाउनलोड र ...