close

काठमाडौं । सिङ्गल टेक, डाइरेक्टर्स भ्यु, एटके (8K) भिडिओ स्न्याप लगायत थुप्रै फिचर भएको सामसङको क्यामेरा एप यस अघि देखि नै उपलब्ध छ ।  तर फोटोमा एकदमै पारखी हुनुहुन्छ र त्यसका लागि थप फिचर आवश्यक परेको खण्डमा के गर्नुहुन्छ ? अब भने ढुक्क हुनुहोस्,  तपाईं...