काठमाडौं । ताइवानको प्रतिष्ठित चिप निर्माता कम्पनी मिडियाटेकले आफ्नो फ्ल्यागशिप प्रोसेसर मिडियाटेक डाइमेन्सिटी ९००० सार्वजनिक गरेको छ । कम्पनीले क्वालकम स्न्यापड्रागन ८८८ प्लस र आउँदो स्न्यापड्रागन ८९८ को प्रतिस्पर्धीको रुपमा आफ्नो शक्तिशाली चिपसेट विश्व बजारमा ल्याएको हो । ...
