काठमाडौं । भारत सरकारले एलन मस्कको स्याटेलाइटमा आधारित इन्टरनेट कम्पनी स्टारलिंकलाई इन्टरनेट विस्तार तथा बिक्रीमा रोक लगाएको छ । भारतको दूरसञ्चार क्षेत्रको नियामक निकाय ‘भारतीय दूरसञ्चार विनियामक प्राधिकरण’ ले स्टारलिंकलाई इन्टरनेट सेवा प्रदायकको अनुमति नलिएसम्म सेवा ...
