काठमाडौं । पासवर्ड म्यानेजर नोर्डपासले सन् २०२१ मा सबैभन्दा धेरै प्रयोग गरिएका २०० ओटा झुर पासवर्डको सूची सार्वजनिक गरेको छ । यसका लागि नोर्डपासले विभिन्न ५० देशका प्रयोगकर्ताको धेरैपटक दोहोरिने कमजोर पासवर्डको विश्लेषण गरेको छ । जसमा ४३ देशमा 123456 पहिलो नम्बरम...
