close

काठमाडौं । नेपाली बजारमा ‘ओप्पो ए ट्वेल्भ’ को मूल्य घटेको छ । कम्पनीका अनुसार अब ३ जीबी र्‍याम भएको उक्त फोनको बजार मूल्य एक हजार रूपैयाँ घटेको छ । अब ग्राहकले १७ हजार ५ सय ९० रुपैयाँमा यो फोन किन्न सक्नेछन् । नेपाली बजारमा उक्त फोन ब्ल्याक र ब्ल्यु गरी दुई कलरमा उ...