काठमाडौं । नेपाल टेलिकमका केही प्रयोगकर्ताले एउटा कल गरेर तत्कालै अर्को कल गर्दा कल नलाग्ने समस्या भोगिरहेका छन् । यदि तपाईंले एउटा कल गरेर राख्ने बित्तिकै अर्को नम्बरमा कल गर्न खोज्नु भयो भने ‘कल इन्डेड’ भनेर आउँछ । जसले गर्दा दोस्रो कल गर्न थोरैमा पनि एक मिनेट पर्...
