close

काठमाडौं । अमेजन, एप्पल, फेसबुक, गुगल लगायत विश्वका दिग्गज प्रविधि कम्पनीहरु युरोपेली युनियन (ईयू) का सांसदहरुको केरकारमा पर्ने भएका छन् । आगामी फेब्रुअरी १ मा ईयूको मुख्यालय ब्रसेल्समा उक्त सुनुवाई हुँदैछ । जहाँ उल्लेखित प्रविधि कम्पनीका सीईओहरुलाई आमन्त्रण गरिएक...