काठमाडौं । शर्ट भिडियो प्लेटफर्म टिकटकको बढ्दाे प्रयोगसँगै बजारमा विभिन्न कम्पनीले उस्तै खालका प्लेटफर्म सार्वजनिक गरिरहेका छन् । अझ, चिनियाँ एप टिकटकमाथि कतिपय देशले लगाएको प्रतिबन्धका कारण एउटै फिचर भएको नयाँ एप बनाउनेको संख्या बढिरहेको छ । यसैबीच फेसबुकको इन्स्ट...
