close

काठमाडाैं । नोकिया फोनको उत्पादक एचएमडी ग्लोबलले नयाँ फिचर भएको स्मार्टफोन नोकिया सी थ्री विश्व बजारमा ल्याएको छ । सोही अनुरुप नेपालका लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रालिले नोकिया सी थ्री नेपालमा भित्र्याएको छ । ५.९९ इन्चको एचडी प्लस स्क्रीन रहेकाे ...