close

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले शेयर काराेबारका लागि सहज बनाउन ‘मेरो सेयर’ एप सञ्चालनमा ल्याएको छ। अहिले परीक्षणका लागि ‘गुगल प्ले स्टोर’ मा अपलाेड गरिएकाे याे एप आईओएसका लागि पनि चाँडै निर्माण गरिने भएकाे छ । मेराे शेयरकाे वेब भर्सनमा...