close

काठमाडौं । भारतमा प्रतिबन्ध लागेको एप टिकटक र हेलोको अभिभावक कम्पनी बाइटड्यान्सले आफ्नो भारतीय कर्मचारीलाई लाखौं रुपैयाँ बोनस उपलब्ध गराएको छ । कम्पनीले सेप्टेम्बरको सुरुवातमै आफ्ना भारतीय कर्मचारीलाई नगद बोनस दिने बताएको थियो । बाइट ड्यान्सले जुलाई र अगस्टबीच फु...