काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनी स्मार्ट सेलले सरकारसँग नवीकरण शुल्क तिर्ने अवधि थप गरिदिन माग गरेको छ । कम्पनीले भदौं मसान्तसम्म आफूले तिर्नुपर्ने नवीकरणको बाँकी रकम कोरोनका कारण तिर्न असमर्थ रहेको भन्दै म्याद थपका लागि निवेदन दिएको हो । कम्पनीले सञ्चार तथा स...
