काठमाडौं । आफ्नो डिभाइसको सुरक्षालाई लिएर तपाईं कतिको संवेदनशील हुनुहुन्छ ? तपाईं धेरै संवेदनशील हुनुहुन्छ भने कतैबाट आएको फाइल वा अट्याचमेन्टलाई तपाई यतिकै सजिलै खोल्नुहुन्न । त्यसबाट फिसिङ अट्याक वा स्क्याम जस्ता विभिन्न किसिमका साइबर हमला हुने खतराबाट तपाईं स...
