काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सेवाहरु, ई–कमर्स, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता तथा माग समेत बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको गत वैशाख २०७७ सम्मको ...
