काठमाडौं । हास्य कलाकार तथा छक्कापञ्जा चलचित्र टिमका अभिनेता दीपकराज गिरीले आफूहरु माथि साइबर बुलिङ भएको बताएका छन् । आईतबार साँझ फेसबुक लाइभमार्फत उनले नियोजित रुपमा फेक आईडीबाट आफूहरुलाई लगातार रुपमा लखेट्ने काम भएको बताएका हुन् । केही दिन अघि एक टेलिभिज...
