काठमाडौँ । लकडाउनको अवधिमा प्रविधिको प्रयोग बढेसँगै साइबर अपराध समेत बढ्नुमा धेरै जसो प्रयोगकर्ता स्वयमकै त्रुटि हुने गरेको विज्ञहरुले बताएका छन् । बिहीबार नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा प्रविधि पत्रकार मञ्चले आयोजना गरेको ‘साइबर सुरक्षाः नेपाल कहाँ...
