काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक तथा मोबाइल वालेट खल्ती विश्वको शिर्ष पाँच डिजिटल पेमेन्ट सेलुसन स्टार्टअप कम्पनीमा पर्न सफल भएको छ । अष्ट्रियास्थित डेटा साइन्स कम्पनी स्टार्ट अस इन्साइट्सले वित्तीय सेवामा प्रभाव पार्ने ४६५ वटा डिजिटल पेमेन्ट सोलुसनको विश्लेषण गरी त...
