एजेन्सी । युट्युवले अब टिकटकलाई निशाना बनाउने भएको छ । कम्पनीले बुधबार मोबाइलमा नयाँ फिचर परीक्षण गरिरहेको बताएको छ । नयाँ फिचरको प्रयोग गरी अब प्रयोगकर्ताहरुले १५ सेकेण्डको मल्टी सेग्मेन्ट भिडियो बनाउन सक्नेछन् । टिकटक र इन्स्टाग्रामको रिल्स दुवैमा १५ सेकेण्डको भि...
