close

काठमाडौं । सामाजिक सञ्जालले हामी सबैलाई एकै ठाउँमा ल्याएर जोडेको छ । तर कहिलेकाँही होशियारी नअपनाउँदा यीनै सञ्जालबाट हामी स्क्यामर तथा ह्याकरहरुको चंगुलमा फस्न सक्ने सम्भावना हुन्छ ।  तर चिन्ता नलिनुहोस् । केही सुरक्षित कदम अपनानुहोस्, जसबाट तपाईंको सामाजिक सञ्जा...