close

काठमाडौँ । अनलाइन मार्केटप्लेस तथा ईकमर्स प्लेटफर्म दराज नेपालले ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा गरेको छ । ७ जुलाई (२३ असार) देखि ११ जुलाई (२७ असार) सम्म पाँच दिनका लागि यस्तो अभियान सञ्चालन हुन लागेको हो ।  सेलका क्रममा फास्टेस्ट फिङ्गर फ्ल्याश ...