close

काठमाडाैं । रुसले फेसबुकको अभिभावक कम्पनी मेटालाई आतंकवादी र अतिवादी संगठनहरूको सूचीमा राखेकाे छ ।​ इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसकाे वित्तीय अनुगमन एजेन्सी रोसफिन मनिटरिङले मेटालाई याे सूचीमा थपेकाे हाे । रुसकाे याे कदमपछि मेटाका सबै प्लेटफर्...