close

काठमाडौं । अहिलेको समयमा स्मार्टफोन हाम्राे दैनिकी बनेकाे छ । फाेन प्रयोग नगर्ने मानिस विरलै भेटिएलान् । आधारभूत कामदेखि जटिल र महत्त्वपूर्ण काममा सहयाेग पुर्‍याउने भएकाले यसको प्रयोग तीव्र छ । कतिपयको बानी त कस्तोसम्म हुन्छ भने सुत्दा पनि फोन साथमै हुन्छ । खाना...