close

काठमाडौं । वैज्ञानिकहरूले शनि ग्रहअन्तर्गत थप ६२ चन्द्रमा फेला पारेका छन् । योसँगै कूल १४५ संख्यासहित शनि सबैभन्दा धेरै चन्द्रमा हुने ग्रह बनेको छ । एक विज्ञप्ति जारी गर्दै युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले यसको जानकारी दिएको हो । प्राध्यापक एडवर्ड एस्टनको नेतृत्वमा रहेक...