close

काठमाडौं । पछिल्लो समय रुसले युक्रेनविरुद्ध आत्मघाती ड्रोनमार्फत आक्रमण गरिरहेको छ । यो आक्रमणमा २५ भन्दा बढी व्यक्तिको निधन भइसकेको छ भने १०० भन्दा बढी घाइते भएका छन् । अक्टोबर १० मा रुसले सुरु गरेको यो ड्रोन आक्रमणमा युक्रेनका कम्तीमा १० क्षेत्र प्रभावित भएका छन् । विस्...