काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले सहुलियत कर्जा पाउन इच्छुक स्टार्टअप उद्यमीलाई आफ्नो परियोजना प्रस्ताव पठाउन आह्वान गरेको छ । एक सूचना जारी गर्दै विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ बमोजिम स्टार्टअप उद्यमका मापदण्ड पूरा गरे...