close

काठमाडौँ । सरकारले एसएमएसबाट दिँदै आएको विपद् सम्बन्धी पूर्व सूचना भरपर्दो नभएको भन्दै फोनमा कल गरेर नै जानकारी दिन सरकारलाई निर्देशन दिइएको छ । बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले वर्षायाममा हुने प्राकृतिक विपत्तिका बारेमा फो...