काठमाडौं । भारतीय अर्बपति विजय माल्याले करिब ९ वर्षको मौनता तोड्दै एक पडकास्टमा विस्तृत अन्तर्वार्ता दिएका छन् । युट्युबर राज शमानीले बिहीबार प्रसारण गरेको चार घण्टा लामो पडकास्टमा पूर्व राजनीतिज्ञ समेत रहेका माल्या देखापरेका हुन् । उनलाई बैंकको अर्बौं ऋण नतिरी फरार भ...
