close

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वायु प्रदूषणको अवस्था तत्कालै बुझ्न सकिने ड्यासबोर्ड सार्वजनिक गरेको छ । ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ नाम दिइएको उक्त प्रणाली बिहीबार विश्व वातावरण दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । ड्यासबोर्...