काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक यातायात क्षेत्रमा हड्ताल नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले राइड शेयरिङ विरुद्ध आन्दोलित यातायात व्यवसायीहरूको नाममा कारण देखाऊ, अल्पकालीन अन्तरिम आदेश ज...
